
गर्नु पर्ने कुरा सुन्दा,धेरै रोयो मन।
बेस्या बन्ने भाईयछ,के कमाउनु धन्।।
मर्न पाय हुन्थ्यो बरु,बाच्नु भन्दा जाती।
आशु झरे वरा-वारी,चिरिन्छ यो छाती।।
केही छिन्मै एउटा नौलो,मन्छे देखा पर्यो।
मलाई जबर-जस्ती गर्नि,त्यस्ले बिचार गर्यो।।
किन सुन्यो मेरो कुरा,त्यसले गर्नु गर्यो।
जिन्दगीमा हरे मलाई,ठु लो चोट पर्यो।।
रोउ भने को सग रोउ,बुदी बिग्रियो पैले।
के गर्नु आमा बुवा,सम्झियर अहिले।।
धन्दा गर्न नामनेम,पैशा फिर्ता माग्ने।
भने जस्तो नगरेम,चुरोटले पोल्ने।।।
No comments:
Post a Comment